एक्स्ट्रिम इनर्जी ड्रिंकले 'एक्स्ट्रिम म्युजिक सिरिज' सुरू गरेको छ।
नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई समेट्दै प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक हुनेछन्।
पहिलो सिजनमा ९ कलाकारहरू यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन देखिँदैछन्।
गीत तथा भिडिओहरू हेर्नका लागि एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानल सब्स्क्राइब गर्नु पर्नेछ।