Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, असार १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

दोष

प्रतिभा पौडेल ‘एकता’

प्रतिभा पौडेल ‘एकता’

चैत ३०

मलाई दुःख हुन्छ भनेर होला
थोरै पनि कामधन्दा गर्न सिकाइनौ
खोक्रो माया देखाएर कसैलाई
फुलबुट्टा भर्न सिकाइनौ।

आफ्नै सन्तानलाई पनि कहिल्यै
ठूलो स्वरमा बोलिनौ, बोल्न सिकाइनौ 
भएभरको पीडा सह्यौ स्वयंले 
बाहिर खोलिनौ अनि खोल्न सिकाइनौ।

बैगुनीलाई गुनले मार्नुपर्छ भन्दै
गुनै गुन गर्यौ, बैगुन गर्न सिकाइनौ
तिमीलाई पछि धकेल्ने धेरै थिए
पछाडि सरिनौ अनि सर्न सिकाइनौ।

मैलेभन्दा संसारलाई पक्कै चिनेकी हौली
चिनेजस्तो गरिनौ अनि चिन्न सिकाइनौ 
आफ्ना आफ्नै हुन् भन्दै सानसँग भन्दै हिँड्थ्यौ
पैसासँग आफ्नैलाई किन्न सिकाइनौ।

स्वार्थी हुन्छ दुनियाँ भन्ने पक्कै जानेकी हौली
जाने जस्तो गरिनौ, जान्न सिकाइनौ 
कति प्रहार थापिएर एक्लै सह्यौ 
हानिरहे अरुले, हानिनौ अनि हान्न सिकाइनौ।

मलाई दुःख हुन्छ भनेर होला
थोरै पनि कामधन्दा गर्न सिकाइनौ
खोक्रो माया देखाएर कसैलाई
फुलबुट्टा भर्न सिकाइनौ
खोक्रो माया देखाएर कसैलाई
फुलबुट्टा भर्न सिकाइनौ।

मैलेभन्दा संसारलाई पक्कै चिनेकी हौली
चिनेजस्तो गरिनौ अनि चिन्न सिकाइनौ 
आफ्ना आफ्नै हुन् भन्दै सानसँग भन्दै हिँड्थ्यौ
पैसासँग आफ्नैलाई किन्न सिकाइनौ
आफ्ना आफ्नै हुन् भन्दै सानसँग भन्दै हिँड्थ्यौ
पैसासँग आफ्नैलाई किन्न सिकाइनौ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १७:२२
सिफारिस
'चट्टान फोडेर चोभार गल्छी चौडा पार्न खोजेको होइन, यो हल्ला मात्र हो'
'चट्टान फोडेर चोभार गल्छी चौडा पार्न खोजेको होइन, यो हल्ला मात्र हो'
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक
थोरै लगानीमा धेरैको मन जितेको आन्टीको चिकेन पकौडा
थोरै लगानीमा धेरैको मन जितेको आन्टीको चिकेन पकौडा
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो?
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो?
शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक
शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक
'चाहेर पनि कर्जा तिर्न नसकेका ऋणीलाई बैंकले जोगाउनुपर्छ'
'चाहेर पनि कर्जा तिर्न नसकेका ऋणीलाई बैंकले जोगाउनुपर्छ'
सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण
सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
हिमालको कथा सुनाउने २४ वर्षीया टासी ल्हाजोम
हिमालको कथा सुनाउने २४ वर्षीया टासी ल्हाजोम
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

समाजसेवी!
म के चाहन्छु?
'मानस'बाट मानसी बनेको यात्रा!
उसले निर्माण गरेका ती सुन्दर सहरहरू...
स्मृतिले बिहे गरिछे यार!
अभिषाको पुनर्जन्म!

विचार

विजयमणि पौडेल
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक विजयमणि पौडेल
अमित ढकाल
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो? अमित ढकाल
तुलानारायण साह
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले तुलानारायण साह
गोकर्णप्रसाद उपाध्याय
जब छोराका तीखा शब्दवाण बुबाको मुटुमा गाडिन्छन्! गोकर्णप्रसाद उपाध्याय

ब्लग

विमल घर्ती
५०० दिनपछि छोरीसँग पुनर्मिलनको अँगालो! विमल घर्ती
रुपक दाहाल
जिन्दगीको ४ जिपिए! रुपक दाहाल
क्षितिज पोखरेल
के तपाईं अब नेपाल नफर्किने? क्षितिज पोखरेल
डा. विकास पौडेल
एसएलसीमा फेल भएको म कसरी डाक्टर भएँ? डा. विकास पौडेल

साहित्यपाटी

राजेन्द्र कार्की
समाजसेवी! राजेन्द्र कार्की
युवराज आचार्य
म के चाहन्छु? युवराज आचार्य
सरिष्मा रिमाल
'मानस'बाट मानसी बनेको यात्रा! सरिष्मा रिमाल
ध्रुव गौतम
उसले निर्माण गरेका ती सुन्दर सहरहरू... ध्रुव गौतम

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP