दमौलीमा आगलागी नियन्त्रणको जस लिन नेताहरूको होडबाजी!

मन्त्री किसान श्रेष्ठको हेलिकप्टर ल्याउन आधाघण्टा ढिलो भएको आरोप, मन्त्री भन्छन्, म आफैं हेलिकप्टर किनेर चढ्न सक्ने मान्छे हुँ। 
युवराज श्रेष्ठ

युवराज श्रेष्ठ

पोखरा, फागुन २२