नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि सपना राजभण्डारी जोशीसहित ६ जनाको नाम सिफारिस भएको छ।
जोशीसहित राजु खरेल, मुस्कान गौतम, रवीन्द्रलाल श्रेष्ठ, अमित सिंह कार्की, राजुराज जोशीको नाम सिफारिस भएको हो।
समानुपातिकतर्फ राज्यलक्ष्मी श्रेष्ठ , बद्री नेपालको नाम सिफारिस भएको छ।
साथै राष्ट्रिय सभामा कृष्णा अमात्य सिफारिस भएको हो।