नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको परामर्शका आधारमा प्रतिनिधिहरू मनोनीत गरेको एमालेले जनाएको छ।
हिजो बसेको सचिवालय बैठकमा प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल भएको थियो। त्यसक्रममा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच परामर्शका आधारमा प्रतिनिधि मनोनीत गर्ने निष्कर्ष निस्किएको थियो।
यस्तो छ सूची: