काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीमा घर-टहरा भत्काउन थालिएको छ।
शनिबार थापाथलीस्थित सुकुम्बासी बस्ती भत्काइसकेर गैह्रीगाउँमा भत्काउन थालेको हो।
त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरूले आफ्नो सामान घरबाट निकालेका छन्। सामान ननिकालेकाहरूको हकमा प्रहरीले समेत सहयोग गरेको छ।
त्यस्तै कतै जाने ठाउँ नभएकाहरूलाई त्रिपुरेश्वरस्थित रंगशालामा लगिएको छ। त्यहाँ स्क्रिनिङ गरेर होल्डिङ सेन्टरमा लग्ने काम भइरहेको छ।
तस्बिरहरू:
-1777107909.jpeg)
-1777107909.jpeg)
-1777107909.jpeg)
-1777107909.jpeg)
-1777107908.jpeg)
-1777107908.jpeg)
-1777107908.jpeg)
-1777107908.jpeg)
-1777107907.jpeg)
-1777107907.jpeg)