नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेकोमा लालटिन बालेर विरोध गरेको छ।
न्यायपालिकाको अवस्था र न्याय सम्पादन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मंगलबार नेपाल बार एसोसिएसनको प्राङ्गणमा कानुन व्यवसायी तथा बारका सदस्यहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरूले न्याय प्रणालीमा देखिएको ढिलासुस्ती, बेथिति तथा निष्पक्ष न्यायप्रतिको चुनौतीप्रति खबरदारी गर्दै प्रतीकात्मक रूपमा लालटिन बालेर 'न्याय खोज्नुपर्ने अवस्था आएको' सन्देश दिएका थिए।
तस्बिरहरू:
-1779178031.jpg)
-1779178031.jpg)
-1779178031.jpg)
-1779178029.jpg)
-1779178030.jpg)
-1779178030.jpg)
-1779178030.jpg)
-1779178030.jpg)
-1779178030.jpg)
-1779178029.jpg)
-1779178029.jpg)
-1779178029.jpg)
-1779178028.jpg)
-1779178028.jpg)
-1779178029.jpg)