संसद भवनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत हुँदैछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्न लागेका हुन्।
बजेट पुस्तिका राख्न यसपालि बेग्लै झोला प्रयोग गरिएको छैन।
नेपाल सरकारको निशान छाप रहेको फाइलमा बजेट पुस्तिका राखिएको छ।
विगतमा अर्थमन्त्रीहरूले बजेट बोक्न बेग्लै झोला प्रयोग गर्ने गरेका थिए।
यसअघि बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपालमै बनेको दुई हजार पाँच सय रुपैयाँ पर्ने झोला प्रयोग गरेका थिए।
लाइभ