राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी बनाउने अभियानमा जुटेका धवल शम्शेर राणाले आज काठमाडौंमा भेला गरेका छन्।
उक्त भेलामा राप्रपाका १८३ जना नेताहरूले सामूहिक रूपमा राप्रपा छाडेको घोषणा गरेका थिए। राणाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने बताइरहेका छन्।
राप्रपाका केही पदाधिकारी र केन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय सदस्यहरूले पार्टी छाडेर धवल शम्शेरलाई साथ दिएका छन्।
पछिल्लो समय राप्रपाभित्र मतभेद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा असहमति जनाउँदै नेताहरूले पार्टी छाडेका छन्।
तस्बिरहरू-
-1780560754.jpg)
-1780560754.jpg)
-1780560754.jpg)
-1780560754.jpg)
-1780560753.jpg)
-1780560753.jpg)
-1780560753.jpg)
-1780560753.jpg)
-1780560753.jpg)
-1780560752.jpg)
-1780560752.jpg)