प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
उनीहरूले उक्त अभिव्यक्ति फिर्ता लिन, सार्वजनिक रूपमा माफी माग्न तथा जनउत्तरदायी व्यवहार प्रदर्शन गर्न माग गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्दै सरकारको ध्यान जनजीविका, महँगी नियन्त्रण, रोजगारी सिर्जना तथा सुशासनतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए।
उनीहरूले 'लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो', ' जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा', 'तत्काल उचित बसोबासको व्यवस्था गर', लगायत प्कार्ड बोकेका थिए।
तस्बिरहरू:
-1780572652.jpg)
-1780572652.jpg)
-1780572652.jpg)
-1780572651.jpg)
-1780572650.jpg)
-1780572651.jpg)
-1780572651.jpg)
-1780572651.jpg)
-1780572650.jpg)
-1780572650.jpg)