काठमाडौंको माइतीघर मण्डलस्थित सडकमा गोलभेंडा फालेर विरोध प्रदर्शन भएको छ।
उत्पादित गोलभेंडाले उचित बजार मूल्य नपाएको विरोधमा किसानहरूले आज गोलभेंडा फालेर विरोध गरेका हुन्।
किसानहरूले 'कृषि विमा लागू गर, गोलभेंडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य कायम गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर' लगायत लेखेको प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।
तस्बिरहरू-
-1784098866.jpg)
-1784098866.jpg)
-1784098867.jpg)
-1784098867.jpg)
-1784098866.jpg)
-1784098866.jpg)
-1784098868.jpg)
-1784098868.jpg)
-1784098868.jpg)
-1784098868.jpg)