नेपाली कांग्रेसले संस्थापक नेता बिपी कोइरालाको ४४ औं स्मृति दिवस पारेर नयाँ अभियान घोषणा गर्ने तयारी गरेको छ।
बिपी स्मृतिमा बुधबार ग्रीन रनलगायत कार्यक्रम गरेको कांग्रेसले आज राष्ट्रिय सभा गृहमा जरा अभियान समापन र नयाँ अभियान घोषणा कार्यक्रम गर्न लागेको हो।
‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रम सुरू भएको हो। कांग्रेसले नागरिककेन्द्रित अभियान सञ्चालन गर्न लागेको छ। पार्टीलाई जनताका मुद्दामा केन्द्रित रहेर परिचालन गर्न अभियान सञ्चालन गर्न लागिएको नेताहरूले बताएका छन्।
कार्यक्रममा सभापति गगन थापासहित पदाधिकारीहरू पनि उपस्थित छन्।
तस्बिरहरू-
-1784796504.jpeg)
-1784796505.jpeg)
-1784796505.jpeg)
-1784796504.jpeg)
-1784796504.jpeg)
-1784796504.jpeg)
-1784796504.jpeg)
-1784796504.jpeg)
-1784796504.jpeg)
-1784796503.jpeg)
-1784796503.jpeg)
-1784796503.jpeg)
-1784796503.jpeg)
-1784796503.jpeg)
-1784796502.jpeg)
-1784796502.jpeg)
-1784796502.jpeg)
-1784796502.jpeg)
-1784796502.jpeg)