नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
आज बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।
केन्द्रीय कार्यालय प्राङ्गणमा श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको हो।
सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भिड लागेको छ।
क्यान्सरबाट पीडित श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो। आजै शवयात्रासहित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ।
तस्बिरहरू-
-ink-1785298695.jpeg)
-ink-1785298695.jpeg)
-ink-1785298694.jpeg)
-ink-1785298694.jpeg)
-ink-1785298694.jpeg)
-ink-1785298694.jpeg)
-ink-1785298694.jpeg)
-ink-1785298694.jpeg)
-ink-1785298693.jpeg)
-ink-1785298693.jpeg)
-ink-1785298693.jpeg)
-ink-1785298693.jpeg)
-ink-1785298693.jpeg)
-ink-1785298693.jpeg)