नेपाली कांग्रेसले १५ औं महाधिवेशन निर्वाचन निर्देशिका जारी गरेको छ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ। त्यसपछि तहगत अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ।
सोही अधिवेशनका लागि कांग्रेसले आज निर्देशिका जारी गरेको हो।