बैतडीमा एक जना मृत फेला परेका छन्।
दोगडा केदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी सोमवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो।
उनी आफ्नै वडामा मृत फेला परेको प्रहरीले जनाएको छ।
उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।