‘आफैंले बनाएको त्यो श्रीपेच फेरि एकपटक हेर्न मन छ’

भानुभक्त

श्रीपेच बनाएबापत् श्रेष्ठले दरबारबाट पारिश्रमिक लिएनन्। कालिगढलाई पनि आफैंले ज्याला दिए। राजाले लगाउने श्रीपेच बनाएर तपाईँले के पाउनु भयो? ‘इज्जत पाएँ नि’, उनले भने।

***

उनलाई श्रीपेच भने एकचोटी हेर्न मन छ। संग्रहालय बनेपछि उनी दरबार घुम्न गएका थिए। संग्रहालयमा भएका सबै चिज हेरे। उनलाई आफूले बनाएको श्रीपेचको अभाव खट्कीरह्यो। जीवनका साढे सात दशक काटिसकेका श्रेष्ठलाई आफूले गरेका काममध्ये त्यही श्रीपेच बनाएको काममा गर्व लाग्छ।विस्तृतमा

समाचार

आजका तस्विरहरू

ठमेलकाे एक सिडी पसलमा नेपाली स‌गीतका सिडी हेरिरहेका विदेशी पर्यटक। वैशाख १२ काे भुकम्पपछि पर्यटककाे सख्या ह्वात्तै घटेकाे ब्यापारीहरू बताउँछन्। तस्बिर: भरतबन्धु थापा

ठमेलकाे एक सिडी पसलमा नेपाली स‌गीतका सिडी हेरिरहेका विदेशी पर्यटक। वैशाख १२ काे भुकम्पपछि पर्यटककाे सख्या ह्वात्तै घटेकाे ब्यापारीहरू बताउँछन्। तस्बिर: भरतबन्धु थापा 

भूकम्पको त्रास बिर्सने प्रयास: क्रिकेट खेलेर रमाउँदै भूकम्पपीडित। तस्बिर: भरतबन्धु थापा

भूकम्पको त्रास बिर्सने प्रयास: क्रिकेट खेलेर रमाउँदै भूकम्पपीडित। तस्बिर: भरतबन्धु थापा 

काठमाडौंको जोरपाटीमा आलुबखडा बेच्दै एक व्यापारी ।तस्बिर  भरतबन्धु थापा

काठमाडौंको जोरपाटीमा आलुबखडा बेच्दै एक व्यापारी ।तस्बिर भरतबन्धु थापा 

जोरपाटीको अर्थोपेडीक अस्पतालमा गर्मी भएपछि हातमा पंखा बोकेका  एक बिरामी ।तस्बिर :भरतबन्धु थापा

जोरपाटीको अर्थोपेडीक अस्पतालमा गर्मी भएपछि हातमा पंखा बोकेका एक बिरामी ।तस्बिर :भरतबन्धु थापा 

तर्क

  • नेतादेखि कर्मचारीसम्म लाई हिस्सा दिएर खुसि राख्न सक्ने 'चरी' हो आइएनजओ. जन खबरदारीले केही एकाउण्टेबल बनाए पनि माथिबाट सुधार जरूरी छ.

    Tika P Dhakal @tikapd
  • आयो आयो भुइँचालो भन्नै छोडियो । पहिले जस्तो डरपोक बन्नै छोडियो । झन्डै आठको झड्कालाई त पचाएको मान्छे, चार र पाँचको कम्पनलाई त गन्नै छोडियो ।

    महेन्द्र लामिछाने
  • सरकारि कुर्चिमा बस्दा गुम्सेर बसेका बिकासे आईडिया सरकारि सेवा निवृत्त पछि I/NGOको कुर्चिमा बस्ने बित्तिकै ह्वारह्वार्ति फुरेर आउने रच

    Surya Raj Acharya @SRA525
  • झटक्क गर्यो,निद्रा हर्यो साला भुइँचालो,फेरि मर्यो सम्हालिन नपाई फेरि धक्का पराकम्पनले गर्नु गर्यो कहिले भन्न पाइएला गाँठे भूकम्पको दशा टर्यो

    J_A_N_A_K @eautakatha
  • अब देश बिकाश हुनेभो, सबै आफ्नो गाउँठाउँ फर्क भन्ने अभियानमा जुट्न थाले, गाउका पुराना घर नया बन्ने भए, बाझो जमिन हराभरा,

    दादा (पौडेल क्षितिज) @kshiti3
  • दिन आउँछ, केही आशा जगाउँछ, रात आउँछ त्रिपालतिर भगाउँछ

    बिनोद ढकाल
  • इमान्दारिताकाे नेप्से जबसम्म उकालाे लाग्दैन तबसम्म गरिबीकाे नेप्से अाेराले लागिरहन्छ।

    सन्जिब बगाले @sanjib_bagale
  • आफ्नो घर आफैँ बनाउनेलाई नियमित अनुदानमा २० % थप पुरस्कार दिने हो भने पुनर्निर्माणले साँच्चै गति लिन्छ। तर स्थानीय निकाय भए न अनुगमन गर्छ!

    केदार शर्मा @kedarsh
  • अस्थाइ आवास संगै स्थायी समाधानको कुरो नि छ केरे । तेता कसैको ध्यान छैन होला। दुई पाइला भन्दा अगाडिको कुरा नगर्ने र नसोच्ने बानिले यस्तो भओ ।

    बालकृष्ण घिमिरे @ghimireab
  • खराब नेता र राजनीतिले ग्रस्त हाम्रो जस्तो मुलुकमा मात्रै तेरो जन्म हुने भए हे भुइचालो दयाराखी हाम्लाईमात्रै अरु हल्लाइदे अरु कसैलाइ दुख नदे!

    सन्तोष सिम्खडा @RamailoGorkha
  • फलानोले यति सहयोग गर्यो भने मिडियामा निकै प्रचारवाजी भइरहेको छ । तर प्रधानमन्त्री राहतकोषमा नआउने सहायता वालुवामा पानी हालै झै त हो नि ।

    शंकर पोखरेल
  • प्रिय सरकार रातो स्टिकर टाँसेकोघर कतिदिन भित्र हटाईसक्नुपर्ने हो त्यसको समयसिमा तोक, बाटोहिड्ने बटुवा र छिमेकीलाई जोखिममा राख्न पाईदैन ।

    रामकुमारी झाक्री
  • ए सभासद हो बरु दोबाटोमा बसेर राहत मागे भै हाल्छनी। के एउटा त्रिपालमा लोभ गर्छौ?

    चन्द्रलाल बिजुक्छे
  • काठमाडौमा जत्रो ठूलो घर भएनी आपत बिपत पर्दा कुम्लो बोकेर जानू पर्ने गाउँ नै हो !!

    दिपिका(AB+ve) @angeldipika
  • संघीयतामा जानका लागि संबिधान बनाउन सात वर्ष अघि सुरु भएको हाम्रो यात्रा अैले संबिधान बनाउनका लागि संघीयतामा जानुपर्ने स्थितिमा आइ पुगेको छ।

    बुद्धि कार्की
  • छोराछोरी किताब बोक्न नसकेर ढल्छन, बाउ आमा स्कुलको फि सुनेर ढल्छन! सरकार मौन भएर दृश्य अबलोकन गरिरहन्छ!

    केसी चोभारे
  • सभाध्यक्षले अन्तिमपटक भन्दै समय दिन थालेको १ वर्ष हुन लाग्यो अझै अन्तिमपटकको शृंखला जारी छ, शब्दकोशमा ‘अन्तिम’को अर्थ फेरिइसकेको त होइन नि ?

    रोशन साँवा
  • सबैभन्दा ठुलो पुस्तक आमा,जस्ले शिक्षा,संस्कार,सभ्यताको सिकाउछिन । पहिले आमाभित्रको पुस्तक पढ़ौ अनि कागज को पुस्तक ।।

    सविता आचार्य
  • हाम्रो नेपाल:जहाँ कुस्ती स्वर्णपदक बिजेताले गिट्टी बालुवा चाल्छन अनि राजनितिका कुर्चिपदक बिजेताले कुस्ती खेल्दै बस्छन अनि बन्छ त देश?

    समा श्रेष्ठ
  • चिज राम्रो नराम्रो त्यसप्रतिको हेराइ र प्रयोग गराइमा भर पर्छ,अफिम फूलको रुपमा शुन्दर देखिन्छ तर नशाको रुपमा बुझ्दा जीवन बरवाद हुन्छ ।

    भानु बोखिम
  • किताबको नशा अचम्मको हुन्छ । पन्ना खुल्छन्, पल्टिन्छन् अनि बिस्तारै मात चढ्छ

    लेनिन बञ्जाडे
  • 'सहमति विदेशीले दिएको औषधि हो। सबै कुरामा सबै राजनीतिक दलको सहमति हुने भए चुनावको आवश्यकता हुने थिएन।'

    नारायणमान विजुक्छे(रोहित)
  • देशमै खुल्दै गएका Grande International Hospital जस्ता अत्याधुनिक साधन र सुविधायुक्त अस्पताल देखेपछि अव शायद मर्न विदेश जानुपर्दैन कि भन्ने आशा पलाएको छ।

    डा. बाबुराम भट्टराई
  • महंगा रेस्टुरेन्टमा गएर वेटरलाई टिप्स दिँदा आफ्नो शान ठान्ने हामी, फूट्पाथमा पोलेको मकै किन्दा भने डिस्काउन्ट माग्छौ।

    जुनु पुरी
  • कुनै पनि नागरिकले बेलैमा उपचार नपाएर मर्छ भने त्यो मृत्यु भन्दा बढि हत्या हो । राज्यले गर्ने हत्या । जाजरकोटमा भइरहेको हत्या रोक सरकार ।

    नारायण अमृत
  • सधै पसलले दिएको प्लाष्टिकको झोलामा सामान बोक्ने बानि परेका हामिलाई घरबाट हिँड्दा साथमा कपडाको झोला बोक्नुपर्छ भनेर सम्झन कति समय लाग्ला?

    कविता पोखरेल
  • अरु त्यस्तै हो ! गाडीमा हिंड्दा भोमिट गर्नेको बेहाल हुनिभो पिलास्टी ब्यान भएर !

    जनक
  • जहिलै शिक्षा पद्दतिकाे दाेष हुँदैन,बाबु अामाकाे काउन्सिलिङ र स्कुलिङ पनि मुख्य हुन्छ।घरपरिवारकाे सहि रेखदेख पनि मुख्य हुन्छ।

    दिपक रेग्मी
  • कक्षा ७को परीक्षामा फेल भएपछि चार जना बालिकाले महाकाली नदीमा हाम फालेछन्।हामी कस्तो शिक्षा दिंदै छौं?हाम्रो शिक्षण पद्धतिले के गर्दैछ लौन

    सविना कार्कि
  • चिडियाखानातिर कोइ हुनुन्छ आउनुस संगै खोरमा पसुम ,मान्छेको जुनी खासै उपलब्धिमुलक भएन त

    हरि न्यौपाने
  • यो गर्मीमा त जनताको सवारी साधन जलाएर आगो ताप्नेहरुले भोली भोका जनतालाई नै जलाएर सेकुवा नखालान भन्न सकिन्न, जय सर्व..हारा क्रान्ती !

    भवसागर घिमिरे

विशेष

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के मिडियाले संवेदना बेच्छ ? के मिडियाले संवेदना बेच्छ ?

    हजारौं चेली टुहुरा भएको बेला, हजारौं बाबुआमाको साहारा खोसिएको बेला र हजारौं बालबालिकाले अभिभावक गुमाएको बेला कुनै पनि जिम्मेवार पत्रकारले ठिटाठिटीको डेटिङ रिपोर्ट गरेर आफ्नो कर्तव्य पूरा गर्नसक्दैन। किनभने पत्रकारिताको आधारभूत सिद्धान्त जनता हाँसेको बेला हाँसो र रोएको बेला आंशुको सन्देश समाज र सरकारसम्म पुर्‍याउने हो। आंशुको कथालाई निषेध गरेर हाँसोलाई मात्रै महत्व दिने हो भने पत्रकारिता पेशा नै किन चाहियो? सबै टेलिभिजनले समाचार बन्द गरेर हास्यव्यंग्य कार्यक्रम मात्रै प्रशारण गरे हुन्छ, जसमा प्रतिभाशाली कलाकारले पेट मिचिमिचि हँसाउन सक्छन्।

    कल्पना भण्डारी

  • राजनीतिक कलामा निपूर्ण सुबथा राजनीतिक कलामा निपूर्ण सुबथा

    यो पछिल्लो बहसमा समेत सक्रिय भूमिकामा रहेका उनको अवसानको मूल्य कति होला हेर्दै जाने विषय हो। उनको खारिएको राजनीतिक अनुभवबाट राजनीतिले निश्चित आकार ग्रहण गर्ला कि भन्ने झिनो अपेक्षा समेत अब समाप्त भएको छ। विरामी भएको समेत चाल नपाएका धेरै उनको मृत्यूको खवरले स्तब्ध छन्।

    राजु पौडेल

  • बंगलादेशको चामल र सरकारी लाचारीपन बंगलादेशको चामल र सरकारी लाचारीपन

    चामल कुहिनुदेखि घोटाला भएकासम्म खबर बाहिर आउँदा राहत प्रदान गर्ने दाताहरुलाई कस्तो मनोविज्ञान पर्ला? राहतको सामाग्री घोटाला गर्नेलाई भ्रष्टाचारको अभियोगमा कारबाही भयो भने मात्र दाताको चित्त बुझ्ला। नत्र फेरि आउनसक्ने प्राकृतिक विपत्तीमा कुन मुखले दातासँग सहयोगको अपेक्षा राख्ने? दाताको चित्त दुखाउने र भूकम्प पीडितका लागि आएको राहतमाथि गिद्धे दृष्टि लगाउने काम अबदेखि कसैबाट नहोस्।

    सिर्जना घिमिरे

साहित्यपाटी

  • छोरा, घर त गयो छोरा, घर त गयो

    एउटा सनकी भुईंचालोले बेस्मारी हल्लाएपछि बल्ल आँगनमा झर्नु भो बा ।   आँगनमा झरिसक्दा बा'को सातो पनि झर्यो  झ...

    रूपेश श्रेष्ठ

  • लोभीपापी दुनियाँ लोभीपापी दुनियाँ

    ‘पहिलो भूईँचालो पछि म समूहमा पालमा बस्थे, बिहानै भातै नखाइ कुदो दिनभरि राहत राहत भन्यो, धेरै दिनपछि पो थाहा पाए, आफूसँग बस्ने सबैले कटेरो बनाई सकेका रहेछन्, एक छिन चित्त दुःख्यो पछि ठिकै छ भने,’ सानुकाजीले भने, ‘गाउँमा मेरो घर पनि भत्केको छ भनेर सहरबाट आफन्त आए, केके चाहिन्छ किनेर ल्याइदिन्छौ भने तर मैले भो भनेर फर्काए। मैले सामान लिए भने राहतको सामान लग्यो भनिहाल्छन्। विश्वासको साह्रै संकट छ समाजमा।’

    राजेश घिमिरे

  • ऊ एक्लै ठिङ्ग उभिरहेकी छे ऊ एक्लै ठिङ्ग उभिरहेकी छे

    अश्रु, प्रकृतिबाट मानिसले मात्र पाएको वरदान हो। अरु प्राणी यसको हकदार छैन्। सुखको बेला होस वा दुःखको अश्रु छचल्किने गर्छ। सुखको अश्रुले शितलता दिन्छ भने दुःखको अश्रुमा उष्णता एवम् तृप्तता हुन्छ। मानिसको मानसिक तरङ्गसँग जोडिने भएकोले अश्रुले मनको दुःख र पीडालाई धोएर मनलाई निर्मल पार्ने गर्छ। यस धवलघर प्रतिनिधि घर हो, अहिले भुकम्पले लाखौं यस्ता घरहरुको क्षति भएको छ। ती घरहरुमा पनि यस्तै यस्तै इतिहास खामिएका छन्।

    –निर्मल श्रेष्ठ

पाठक विचार

  • मृत्यूले गिज्याइरहन्छ जिन्दगी

    जन्मोत्सवको शुभ साइतमा प्रथम पटक मृत्यूले सूचना पठाएथ्यो-   "जन्मसँगै जोडिन्छ मृत्यू अनन्त समयभित्र निश्चित छ तेरो जिन्दगीको अ...

    -नमूना रेग्मी

  • ऊ, म र हामी

    उ फूलको हाँसो हाँस्थ्यो मेरो आँखाको नानी मेरो सपनाको संसार मेरो सुनौलो भविस्य मेरो सन्तान!!!   मेरो सन्तान के भन्नु- उ भन्नु, म न...

    करूणा सिवाकोटी

लोकप्रिय

सिफारिस

8

सूचनापाटी

छापाबाट