संसदीय निर्वाचनका बेला खुकुलो भएको काठमाडौं उपत्यकाको सवारी आवतजावत फेरि बढेको छ।
सोमबारदेखि काठमाडौंका सडकमा लामो ट्राफिक जाम देखिन थालेको छ।
सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ।
तस्बिरहरू:














प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९, ०२:५५:००