Setopati केटाकेटीका कुरा
Subscribe Setopati
शुक्रबार, असोज ३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

हाम्रा आमाबाबु

कन्चन क्षेत्री र कुसुम क्षेत्री

कन्चन क्षेत्री र कुसुम क्षेत्री

असार ३

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

कविताः

प्यारा आमाबाबु 
कति माया गर्छाैं हजुरलाई।
दुःख दिन्नाैं कहिले पनि
आज्ञाकारी बन्छौं सधैंलाई।

सानो छँदा धेरै चकचक
गर्ने हाम्रो बानी।
अनि उहाँहरूले भन्नु हुन्थ्यो,
धेरै चकचक नगर है नानी।

दुःख-कष्ट गरेर हुर्काउनु भयो
हाम्रा बुवाआमाले हामीलाई।
कहिले पनि रून दिनु भएन
बाबुआमाले हामीलाई।

पहिलो अक्षर लेख्न सिकाउनु भयो
बाबुआमाले नै हामीलाई।
हुर्काइबढाई ठूलो मान्छे
बन्न सिकाउनु भयो हामीलाई।

मीठा कुरा खुवाउनु भयो
आफूले नखाइ नखाइ।
बाबुआमा नै हुन्
संसारको ठूलो मान्छे हामीलाई।

(कन्चन र कुसुम क्षेत्री पोखरा, फुल्बारीमा कक्षा ६ मा अध्ययनरत छन्।) 

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

ketaketi.setopati@gmail.com

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १४:११
सिफारिस
पुसभित्र नयाँ संसद भवन तयार गरिने
पुसभित्र नयाँ संसद भवन तयार गरिने
पार्टी पुनर्गठनका लागि तोसिमा कार्कीको चार बुँदे प्रस्ताव
पार्टी पुनर्गठनका लागि तोसिमा कार्कीको चार बुँदे प्रस्ताव
संविधान दिवसमा किन सार्वजनिक भएनन् ओली?
संविधान दिवसमा किन सार्वजनिक भएनन् ओली?
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
जेन–जी युवाहरूले फहराएको झन्डाको अर्थ
जेन–जी युवाहरूले फहराएको झन्डाको अर्थ
घनश्याम भूसालले भने– पार्टी र नेतृत्व पुनर्गठन नगरी जनतामा जान किमार्थ सम्भव छैन (प्रस्तावसहित)
घनश्याम भूसालले भने– पार्टी र नेतृत्व पुनर्गठन नगरी जनतामा जान किमार्थ सम्भव छैन (प्रस्तावसहित)
प्रतिक्रिया दिनुहोस्

विचार

भोजराज पोखरेल
यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन! भोजराज पोखरेल
अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल
रमेश अधिकारी
चुनौतीका चाङबीच फागुन २१ मा कसरी गर्ने चुनाव? रमेश अधिकारी
चेतनाथ आचार्य
हिमालपारि बसेर जलिरहेको नेपाल नियाल्दा चेतनाथ आचार्य

ब्लग

खेम गैह्रे
मैले सहर रोजेँ, छोराले विदेश रोज्ला! खेम गैह्रे
किरण बञ्जाडे
स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना! किरण बञ्जाडे
साजना तामाङ कुँवर
छोरीको अनुहारमा जीवनको मूल्य खोजिरहेकी एक आमा! साजना तामाङ कुँवर
डा. बसन्त राज अधिकारी
ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा! डा. बसन्त राज अधिकारी

साहित्यपाटी

गोपी मैनाली
त्यसैले म साहित्य पढ्छु! गोपी मैनाली
अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल
वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP