Setopati केटाकेटीका कुरा
Subscribe Setopati
शुक्रबार, फागुन २२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बगैंचा

प्रत्युषा बस्नेत

प्रत्युषा बस्नेत

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

कविता:

बगैंचामा फुलेका छन् कति राम्रा फूल
फूल टिपेर कहिल्यै पनि गर्नु हुन्न भुल
बगैंचामा रंगीचंगी फूल कति राम्रो
त्यहाँ हेर्दा मन कति चंगा हुन्छ हाम्रो

पुतली त फुर्रफुर्र परी फूलमाथि बस्दा
मलाई पनि उड्न मन लाग्यो नि त हेर्दा
लालुपाते गोदावरी मखमली फुल्दा
सूर्यतिर सुर्यमुखी फर्किएर झुल्दा

बगैंचाको रेखदेख गर्नुपर्छ फेरी
कहिले दिनु मलजल गोडमेल गरी
वरपर वातावरण स्वच्छ बनाउँछ
ताजा हावा चल्दाखेरी मनै रमाउँछ

सानैदेखि राम्रो काम गर्नुपर्छ हेर
महत्व छ समयको फाल्नु हुन्न खेर
बगैंचाको फूल जस्तो फुल्नु पर्छ हामी
उड्न पाउँ पुतलीझै सबै सानानानी।

(प्रत्युषा बस्नेत युरो स्कुलमा कक्षा पाँचमा अध्यनरत छिन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

ketaketi.setopati@gmail.com

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १४:३३
सिफारिस
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न
काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
सेतोपाटी चुनाव विश्लेषण (भिडिओ)
सेतोपाटी चुनाव विश्लेषण (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

मेरो पहिलो बेलायती संसद् भवन भ्रमण!
निर्वाचनमय नेपाल!
मलाई मन परेका पाँच किताब!
मेरो लमजुङ यात्रा!
जापानको रहस्यमय यात्रा!
वातावरण जोगाऔँ!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP