'ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार' भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिकाले २०८३ असार १२ गते (२६ जुन २०२६) एक दिवसीय 'सीप तथा रोजगार मेला' आयोजना गरेको छ।
ललितपुर महानगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा आयोजित यस मेलाको मुख्य उद्देश्य बेरोजगार युवाहरूलाई सीपमूलक तालिम र रोजगारीका अवसरहरूसँग जोड्नु रहेको छ।
यस कार्यक्रमको प्राविधिक सहकार्य जीविको इनिसिएटिभ्सले गरेको हो।
मेलामा काठमाडौं टेक्निकल स्कुल, एसिए-एमआइटी कलेज, ओल्गापुरी भोकेसनल स्कुल, प्रिक्सा एकेडेमी, जब्स डाइनामिक्स, मेरोजब र द इन्कुबेटर एकेडेमी लगायतका विभिन्न शैक्षिक, प्राविधिक तथा व्यावसायिक संस्थाहरूको सहभागिता रहेको थियो।
तस्बिरहरू:
-1782459174.jpg)
-1782459174.jpg)
-1782459173.jpg)
-1782459173.jpg)
-1782459172.jpg)
-1782459173.jpg)
-1782459172.jpg)
-1782459172.jpg)
-1782459172.jpg)
-1782459171.jpg)
-1782459171.jpg)
-1782459172.jpg)