Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, पुस १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

कविता: मजदुर दिवस

विष्णुप्रसाद आचार्य

विष्णुप्रसाद आचार्य

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

रहरले होइन

मजबुरीले मजदुर भएका हुन्

मानबहादुरहरू पनि

 

प्लास्टिकको कन्टेनरमा

प्लास्टिक नै सिलो खोज्दा खोज्दै

तिनले पसिनाको प्रशान्त महासागर बगाइसके

Laxmi bank
Laxmi bank

र ,त

त्यही नुनिलो महासागरमा

Ncell
Ncell

नौका बिहार गर्दै

हिप हिप हुर्रेको नारासहित

आज मजदुर दिवस मनाउँन पाएका छन्

नवधनाढ्यहरुले

 

मान बहादुरको पनि

सपना देख्ने आँखाहरु छन्

मान बहादुरको पनि

माया साँच्ने मुटुहरु छन्

ऊसंग पनि औसत मान्छेका झैं

अभाव छ्न् , अनिकाल छ्न्

कहिल्यै नअघाउने रित्ता थाल छ्न्

तिनै थालहरु ठटाएर

सिम्हदरबार अगाडि

भोक हड्ताल बस्न सक्दैन ऊ

किनकि

उसलाई थाहा छ

दरबार ,सरकार र खुकुरीको धार  दुरुस्त एउटै हुन्

 

ऊ बोरा बोकेर बिद्रोह बोल्न सक्दैन

ऊजस्तै दौतरी बटुलेर टायर पोल्न पनि सक्दैन

एक हुल सुकिलाहरुले

उसकै अघिल्तिर उसकै जयगान गाइरहँदा

एक कप रातो चिया नपत्याएको पोल खोल्न पनि सक्दैन

न घुर्क्याउन सक्छ,

न दङ्ग्याउन सक्छ

 न त ढुङ्ग्रामा हालेर

कुकुरको पुच्छर बङग्याउन नै सक्छ ।

 

हो

मान बहादुर र मान बहादुरहरु

विवश छ्न् , लाचार छन्

त्यसैले उनीहरुले पनि

सुकिलाहरुको कोटको फेरो समाएर

उनीहरुकै नारा र इशारामा

भर्खरै मे दिवस मनाएका छन्

अनि

आज बेलुकाका लागि राशन पानी कमाएका छन्

 

मान बहादुरहरु आज यति बिघ्न  खुशी छन् कि

अर्को साल पनि पक्कै मे दिवस आउनेछ

र

उनीहरुको भागमा फेरि एक फाँको खुशी ल्याउनेछ

मजदुर दिवस जिन्दावाद !

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १४:१५
सिफारिस
'पहिचान गोप्य राखेर दोहोरो जिन्दगी बाँच्ने सोचेको छु'
'पहिचान गोप्य राखेर दोहोरो जिन्दगी बाँच्ने सोचेको छु'
उस्तै देखिने कम्पनीको सेयर मूल्य किन हुन्छ फरक?
उस्तै देखिने कम्पनीको सेयर मूल्य किन हुन्छ फरक?
२५ वर्षीय आर्यनले पाँच देशमा फैलाइसके 'ल्वाङ ब्ल्याक'
२५ वर्षीय आर्यनले पाँच देशमा फैलाइसके 'ल्वाङ ब्ल्याक'
'यो बाबु तपाईंकै छोरा हो' भन्दा हेरेको हेर्‍यै भइन् उनी
'यो बाबु तपाईंकै छोरा हो' भन्दा हेरेको हेर्‍यै भइन् उनी
जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार
जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार
बिना महाधिवेशन चुनावमा जान्नँ, परिवर्तनको झन्डा लिएर कार्यकर्ताको घरघर जान्छु– गगन थापा
बिना महाधिवेशन चुनावमा जान्नँ, परिवर्तनको झन्डा लिएर कार्यकर्ताको घरघर जान्छु– गगन थापा
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

देशलाई अलिक सन्चो छैन!
अनि ऊ जहाज चढी!
हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड?
पहिला ज्वाइँ भन्नुहोस् भन्दा मान्नुभएन, अब हाकिम साब भन्नुपर्ने भो!
छोरा, कुनै वृद्धाश्रम थाहा छ भने मलाई त्यहाँ लगेर छोडी दे!
उमेर मलाई डाक्टरको विषय लाग्छ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

रमेश अधिकारी
बंगलादेशको जस्तो कहालीलाग्दो ठाउँमा नपुगोस् नेपाल रमेश अधिकारी
प्रविज्ञ रेग्मी
वैदिक चेतना बिनाको शिक्षा अर्थपूर्ण बन्ला? प्रविज्ञ रेग्मी
डा. योगराज लामिछाने
बयान दिने बिपी, नदिने केपी! डा. योगराज लामिछाने
अमित ढकाल
ओली र लेखक आयोगमा बयान दिन किन जानुपर्छ? अमित ढकाल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अमर अधिकारी
त्यो व्यवस्थित कोलकाता र यो भद्रगोल काठमाडौँ! अमर अधिकारी
National life inner
National life inner
कृप थापा
कहाँ मिलेन जीवनको तालमेल? कृप थापा
ओमकुमार श्रेष्ठ
किन पुग्दैन तालिम कक्षाकोठामा? ओमकुमार श्रेष्ठ
अर्जुन मोहन भट्टराई
जीवनभर टेन्सन, नो पेन्सन! अर्जुन मोहन भट्टराई

साहित्यपाटी

राजन सुवेदी
देशलाई अलिक सन्चो छैन! राजन सुवेदी
Hardik
Hardik
नारायणप्रसाद सापकोटा
अनि ऊ जहाज चढी! नारायणप्रसाद सापकोटा
side bar 17- shivam inner
side bar 17- shivam inner
जगत बोहरा
हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड? जगत बोहरा
अच्युत शाली घिमिरे
पहिला ज्वाइँ भन्नुहोस् भन्दा मान्नुभएन, अब हाकिम साब भन्नुपर्ने भो! अच्युत शाली घिमिरे

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP