Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, पुस १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

दोषी तुलो

अर्जुनराज पन्त 

अर्जुनराज पन्त 

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

कुन छ धेरै कुन छ थोरै कुन छ बराबरी

सबलाई जोख्ने तुलो हुन्थ्यो चित्त बुझ्नेगरी

 

वस्तु सबै जोख्थे त्यहाँ सानोदेखि ठूलो

मान्छे समेत जोख्ने खालको आ'को रै छ तुलो!

 

भर्खर मात्र जोखे मान्छे त्यही तुलोमा हाली

Laxmi bank
Laxmi bank

एकातिर भएका जति अर्कातिर खाली

 

Ncell
Ncell

त्यही खालीमा राखी जोखे एउटा व्यक्ति जब

बराबर रे दुबैतिर जिल्ल परे सब!

 

कस्तो खालको वीर पो हो त्यो त्यस्तो तौल भा को !

क्यारि भयो त्यति भारि के हो त्यसले खा'को?

 

मान्छे उस्तै भारी हो कि बिग्रिएको तुलो

त्यति विधि मान्छे भन्दा उस्को वजन ठूलो!

 

बिग्रियो कि जोख्ने तुलो पिँधमा परि दुलो

धमिल्लिए कि तिम्रा आँखा पर्याथ्यो कि धुलो?

 

अचम्मैको तौल अरे एउटै व्यक्ति सँग

तौलवालाको संवाद सुन्दा भा छन् सबै दंग!

 

शब्द पनि उस्तै अझ महावजनधारी

त्यस्तै शब्द बोल्ने भा र भा को हो कि भारी

 

वजन बढाउने खालकै रै छ अझ आनिबानी

जस्तो पनि बोल्न सक्ने जति पनि खानी!

 

गाली उस्तै शब्द उस्तै वजन उस्तै भा को

मान्छे जोख्ने अड्डाबाट त्यो पदवी पा को

 

दुई दिन पनि टिकेन त त्यस्तो शक्ति शाली

संवाद सुन्दै थुक्न थाले गर्न थाले गाली

 

त्यस्तो खालको पदवी त्यो क्यारी उसले पायो

भित्रिया पो थ्यो कि कतै अनि माया लायो0!

 

वजन पक्कै भारी थ्यो कि बिग्रेको थ्यो तुलो

जोख्ने मान्छे उस्तो हो कि बोल्यो जोख्नै भुल्यो?

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १७:१७
सिफारिस
'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो'
'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो'
एमाले छाडेका वासुदेव घिमिरेलाई प्रश्न– बालेनसँग निकट हुनुहुन्थ्यो, उहाँसँगै लाग्न पार्टी छाड्नुभएको हो?
एमाले छाडेका वासुदेव घिमिरेलाई प्रश्न– बालेनसँग निकट हुनुहुन्थ्यो, उहाँसँगै लाग्न पार्टी छाड्नुभएको हो?
धर्म र राजसंस्थाबारे दुर्गा प्रसाईंलाई सरकारको सुझाव– चुनावी म्यान्डेट लिएर आउनू
धर्म र राजसंस्थाबारे दुर्गा प्रसाईंलाई सरकारको सुझाव– चुनावी म्यान्डेट लिएर आउनू
रामजी रामलाई प्रश्न– तपाईंलाई डाक्टर बनाउन राज्यले लगानी गर्‍यो, राजनीतिमा किन आउनुभयो?
रामजी रामलाई प्रश्न– तपाईंलाई डाक्टर बनाउन राज्यले लगानी गर्‍यो, राजनीतिमा किन आउनुभयो?
कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू
कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू
तर्किरहेको साउदीसँग जनवरीमा श्रम सम्झौता हुँदै, नेपालीलाई के फाइदा?
तर्किरहेको साउदीसँग जनवरीमा श्रम सम्झौता हुँदै, नेपालीलाई के फाइदा?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

कुर्सीको खेलमा
नयाँ पृथ्वी!
मत्त हात्ती र बुद्ध!
नयाँ वर्ष 'नयाँ' बनेर आओस्!
चिसो रात!
हात्तीको देशप्रेम!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

चेतनाथ आचार्य
हजारभन्दा बढी सञ्चार माध्यममा एकैचोटि बजेको सी चिनफिङको सन्देश चेतनाथ आचार्य
केशव दाहाल
हामी जसलाई नेता मानिरहेका छौं, कतै ऊ झिल्के अभिनेता त होइन? केशव दाहाल
नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
प्रकाश रेग्मी
संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार? प्रकाश रेग्मी
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अर्जुन अर्याल
अँ के, म त बैंकर पो! अर्जुन अर्याल
National life inner
National life inner
नकुल चौलागाईं
कोही किन छुट्छन्? नकुल चौलागाईं
अर्जुन मोहन भट्टराई
कम्पनीले इमानदार होइन, स्मार्ट कर्मचारी रोज्छन्! अर्जुन मोहन भट्टराई
होमनाथ न्यौपाने
स्वर्गको घर! होमनाथ न्यौपाने

साहित्यपाटी

धरणीधर अधिकारी
कुर्सीको खेलमा धरणीधर अधिकारी
Hardik
Hardik
नरेन्द्रनाथ भट्टराई
नयाँ पृथ्वी! नरेन्द्रनाथ भट्टराई
side bar 17- shivam inner
side bar 17- shivam inner
रणभीम
मत्त हात्ती र बुद्ध! रणभीम
मनोजकुमार कँडेल
नयाँ वर्ष 'नयाँ' बनेर आओस्! मनोजकुमार कँडेल

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP