Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, फागुन ९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

आयु

Nmb
Nmb
विवेक धिमाल

विवेक धिमाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

कविता

मुर्दाघरहरू बनाउनुअघि

घाटहरू तयार पार्नुअघि

चिहानहरू खन्नुअघि

लास गन्ने कर्मचारीहरू नियुक्त गर्नुअघि

आँधीको बेगसरी आउने

घामका किरणहरूभन्दा छिटो फैलिने

Premier
Laxmi bank
Premier
Laxmi bank

त्यो कुन भाइरस हो ?

सरकार रोकथामको तयारी गर्दैथियो।

Ncell
Ncell

खानेकुरा सकिए पनि भोकै नबस्नू

पैसा नभए पनि खान नछोड्नू

मजदूरी गर्न नजानू

रोगप्रतिरोधक क्षमता बढाउनू

साबुन-पानीले हात धुनू

घरमै बस्नू !

सरकारले उर्दी जारी गरेकै थियो।

सरकारको निर्देशन नमानेर घरबाहिर निस्कने

को-हो ?

को-हो त्यो ?

जस्ले सरकारको आलोचना गरिरहेछ !

को-हो त्यो ?

जस्ले आफ्नो आयु बढाउनलाई

 

सरकारको आयु घटोस् भनिरहेछ !

को-हो त्यो ?

जस्ले सरकारसँग गुहार मागिरहेछ !

को-हो त्यो ?

जस्ले सरकारसँग आश गरिरहेछ !

को-हो त्यो ?

जस्ले कोरोनालाई दोष दिँदै प्राण त्यागिरहेछ !

भोको छु भन्ने को-हो ?

रोग सार्ने को-हो ?

सरकारको विरोध गर्ने को-हो ?

सरकारले खाद्यान्न र ओषधोपचारको तयारी गर्दैछ ।

म सरकारको आलोचना गर्दिनँ !

म सरकारको विरोध पनि गर्दिनँ !

बरु,

यो क्वारेन्टिन भित्रबाट

जूनतारालाई साक्षी राखेर

यो धरतीलाई छोएर

तातोपानी र जाउलो आउनुअघि

सिटामोल र जीवनजल पाउनुअघि

सर्पबाट जोगिएर

झुल्केघामले देख्नुअगावै

म

सरकारलाई मेरो आयु दान गर्न

तयार छु !

सरकारले भव्य तयारी गरोस्।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १३:०४
सिफारिस
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
१२ वर्षपछि विश्वकपमा जित निकाल्दा बने यी मुख्य कीर्तिमान
१२ वर्षपछि विश्वकपमा जित निकाल्दा बने यी मुख्य कीर्तिमान
दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले विश्वकपमा निकाल्यो १२ वर्षपछि जित
दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले विश्वकपमा निकाल्यो १२ वर्षपछि जित
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

तिमी गयौ भने...
असंयत नेतृत्व!
भो बा मलाई राजनीति गर्नु छैन!
म आमा हो नि!
मान्छेले मेशिन बनाएका हुन् कि मेशिनले मान्छे?
चंगाको धागो!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP