Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, मंसिर २६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

परिवर्तन

सन्दीप काफ्ले

सन्दीप काफ्ले

नास्तिक तिम्रा विचार अनि
विमर्शका पाटामा,
म एउटा आस्तिक साधु
माैनताकाे खम्बा बनी उभिएकाे छु ,
अभाव भित्रकाे भावलाई निचोर्न।

सत्वकाे अभावमा तम,
मार्गकाे अभावमा मसानघाट,
साथै भावभित्रका अभावमात्रै ,
राेज्ने तिम्रा पाइलाहरू,
शून्यताकाे परिधिमा अटाएर
लुप्त भइरहेका छन् ।
अनि अझै तिमी आफू
महान् छु भन्ने साेच्छाै।
भ्रमबाट मुक्त हाेऊ अनि आऊ
हाम्राे सनातन अस्तित्वमा,
नभए तिमीमा कहिल्यै निकाे नहुने
दुषित हावाकाे भूमरी बन्छ
अनि त्याे घाउ बनेर
पिल्सिएर बस्छ शरीरमा,
युगाैं युग एउटा नरककाे यातनामा
बिताउनु पर्छ आफ्नाे जीवन,
त्यसैले तिम्रा चिनारीहरूलाई
बुझ्न पत्थर मनलाई
काेमल बनाएर
वेद, उपनिषद्काे ज्ञान दिन
गुरुकाे रूपमा उपस्थित छु,

केवल तिमी हुन्छ मात्रै भन,
तिमी भित्रकाे अहम् मा
लुटपुटिएका आस्तिक भावहरू
जहाँ
अमृत पिलाएर विष निकालिदिन्छु,
अनि स्वच्छ नदी झैं बगेर
ज्ञानकाे सागरमा डुबुल्की मार्नु,
जहाँ सत्यताका अनगिन्ती कथाहरू
तिमी जस्तै व्यक्तिकाे पर्खाइमा बसेका हुन्छन्।

हेर सृष्टि र जगत् का विश्लेषकहरूलाई
साेच हृदय स्पर्शी मनलाई, अनि
साेध आफूमा भएकाे अभावत्वलाई ?
फैलाएकाे हुन सक्छ कसैले
जड वस्तुमा चेतना देखेर
सबै पूर्ण छन् भन्ने भ्रम,
त्यसैले ‘आऊ तिमी र हामी
सहकार्य गरी अघि बढौं ,
याे अनन्त काेटी संसारमा।’

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १३:५१
सिफारिस
मेक्सिकोले चीन र भारतसहित दर्जनौं एसियाली मुलुकलाई लगायो ५० प्रतिशतसम्म भन्सार
मेक्सिकोले चीन र भारतसहित दर्जनौं एसियाली मुलुकलाई लगायो ५० प्रतिशतसम्म भन्सार
'ईश्वर कमरेडले भदौ २५ गते नै अब केपी ओलीबाट चल्दैन भनेर उभिनुपर्थ्यो, अहिले ढिला भयो'
'ईश्वर कमरेडले भदौ २५ गते नै अब केपी ओलीबाट चल्दैन भनेर उभिनुपर्थ्यो, अहिले ढिला भयो'
बेलायतमा जमेका नेपाली सर्जन
बेलायतमा जमेका नेपाली सर्जन
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त
संविधान संशोधन आयोग गठन गर्ने भनेको जेनजी–सरकार सम्झौताबारे के भन्छन् संविधानविद?
संविधान संशोधन आयोग गठन गर्ने भनेको जेनजी–सरकार सम्झौताबारे के भन्छन् संविधानविद?
११ औं महाधिवेशनसम्म आउँदा एमाले हिँडेको बाटो
११ औं महाधिवेशनसम्म आउँदा एमाले हिँडेको बाटो
प्रतिक्रिया दिनुहोस्

विचार

केशव दाहाल
जेनजीहरू कतै मेरो भतिज जस्तै भ्रममा त छैनन्? केशव दाहाल
रमेश अधिकारी
नेपाली मतदाताका लागि एक ऐतिहासिक अवसर! रमेश अधिकारी
चेतनाथ आचार्य
जसले हजारौं वर्षदेखि जोडिरहेको छ नेपाल र चीनलाई चेतनाथ आचार्य
वेदीका मुरारका
म नयाँ सोच बोकेको युवा उद्यमी वेदीका मुरारका

ब्लग

मनीषमान श्रेष्ठ
मानसिक अवस्था अनुहारमा देखिँदैन, सुधार केन्द्रलाई अस्पतालको दृष्टिले हेर्ने कि? मनीषमान श्रेष्ठ
खेम गैह्रे
नेपाली अंक बुझ्दैनन् जेन्जी पुस्ता! खेम गैह्रे
देवांश देवकोटा
तीन भाइको घुम्न जाने योजना! देवांश देवकोटा
दिबस खनिया
ऊ २५ वर्षमै धनी भयो, म ३० सम्म पनि किन भइनँ? दिबस खनिया

साहित्यपाटी

रविन न्यौपाने
जरुरी छैन तिमी सशरीर उपस्थित हुन! रविन न्यौपाने
हरि न्यौपाने (सुदिप)
मातृभाषा! हरि न्यौपाने (सुदिप)
निरोज महर्जन
अनुपस्थितिको उपस्थिति! निरोज महर्जन
मधुर बस्नेत ‘रवि’
प्रोफेसर निकोलाईको डायरी: नशा, नियत र नियति! मधुर बस्नेत ‘रवि’

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP