छायामा एउटा राक्षस लुकेको थियो,
उनको प्रतिक्षा गर्दै,
उनी जवान थिइन्
अचेत अवस्थामा बाँधिएकी
अनुहारमा चिसो पानी छर्किएपछि उठिन्,
माथि हेरी कलकलाउँदा आँखाहरूले
शैतान थियो अगाडि,
निश्चित थिइन के हुने थियो
आँखामा आँसु,
उनको मुखमा हृदय
धक्का दिएन तर ऊ रोकिएन
कमजोर उनी एउटा कुनामा बसि
रोई कराई...
उसलाई एक्लो छोडिदियो रगतका दागहरूमा, आधा मृत
सबै हराएको थियो आँखाको झिम्काइमा
घृणा र पीडाले भरिएको, उनको आँखाका साथ
उनले अन्तिम सास फेरिन्।