Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

धुपौरेहरू!

Royal Enfield
Royal Enfield
हिकमत सिंह ऐर

हिकमत सिंह ऐर

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

हाम्रो यो घर समाज,
गर्छ धुपौरेहरूलाई नै सलाम!
देश,अफिस,समाज,
जहाँ नि भेटिन्छन्
तिनीहरुकै रजाईमा,
चल्छ यो देश र समाज।

दिनको सुरुवातदेखि नै,
चाकरीमा पुगिहाल्छन,
नयाँ नयाँ धूप नहालि
पच्दैन तिनीहरुको खाएको तमाम्।

आफूले खासै केही नगरि,
अरुको मात्र गर्नुछ काम बदनाम।

नेता, हाकिम सबैका
शुभचिन्तक र त्यो कोर ग्रुप,
जे भनेनी ती शक्तिका उपासक।

जसको हुन्छ राज त्यहाँ,
त्यसैकै हुन ति पुत अहो राजपुत!

हाम्रा यी धुपौरेहरुले नै,
चलाएका छन् आजको देशको राजनीति।

फलाना दाइले तिम्रो कुरा काटेको छ है,
अहिले नै रोकेन भने,तिम्रो सत्ता साप,
यस्तै कुराले जलाई रहन्छ भित्री आग।

धन्य हो नेपाल आमा!
यस्ता सुपुत् पनि जन्मदा रहेछन्।

किन पढ्नुपर्‍यो,
किन सु-संस्कृत बन्नुपर्‍यो,
झुटको खेती गरी,धुपबत्ती जलाउँदै।
आफ्नो दुनो सोज्याउँदै, केहीलाई कजाउँदै अरूलाई थर्काउँदै।

Ncell
Ncell

हुन त परापूर्वकालदेखि नै,
धुपौरे पात्रहरुले नै गरिरहेछ्न् रजाइँ,
कैकेइ,सकुनी,जैचन जस्ता,
खलपात्रले नै रचेका थिए इतिहास।

यी व्यक्ति हाबी होइनन्,यिनको मनोवृत्ति हो,
ईच्छा,आंकाक्षा,लोभले जन्माएका,
अर्काको निन्दामा नै रमाएका।

चिनौं है! हाम्रा यी धुपौरेहरुलाई,
नत्र धमिरो झै सबै सक्ने छन्,
हाम्रो यो घर,देश र समाज।

कहिले लाग्ला हाम्रो घैंटोमा घाम?
कहिले मिली गर्ने होला धुपौरेहरुको काम तमाम!

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:५४
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP