नेपाल विद्यार्थी संघले सिटिइभिटी केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी तोकेको छ।
अध्यक्ष दुजाङ शेर्पाले मंसिर २१ गते कुम्म सहकारी देउवालाई सिटिइभिटी केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिए।
उनलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी तोकिएको हो।