राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन र सभा गरेको छ।
'राजा', दलहरू र जेनजीबीच नवीन सहमतिका लागि दबाब दिन भन्दै राप्रपाले आज प्रदर्शन र सभा गरेको हो।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंको रत्नपार्क क्षेत्रमा सभा भएको छ।
राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई यो कार्यक्रम गर्न संयोजक तोकेको थियो।
लाइभ: