नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ।
जसअनुसार सोमबार बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबाविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरू हुनेछ।
एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय रहनेछ।
आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताएको हो।
एमाले नेताहरूका अनुसार पदाधिकारी सबै खुला लडेर आउनुपर्नेछ।
कहाँबाट कति जना हुनेछन् निर्वाचित?
१) पदाधिकारी (९ ) जना
• अध्यक्ष : १
• उपाध्यक्ष : ५
• महासचिव : १
• उपमहासचिव : ३
• सचिव : ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५
• महिला : ३
• युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१
• महिला : ५२
• युवा : २
४) जनजाति/आदिवासी (२५) जना
• आदिवासी–जनजाति :
• खुल्ला : १५
• महिला : ८
• युवा : २
५) मधेसी (२०) जना
• मधेसी :
• खुल्ला : ११
• महिला : ६
• युवा : २
६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १
७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १
९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १
१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १
१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १