नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत पदाधिकारीमा प्रतिस्पर्धा गर्न समूह बनेको छ।
अध्यक्ष केपी शर्मा ओली पक्षबाट अध्यक्षमा ओली नै उम्मेदवार छन्। उनी यसअघि एमालेको दुई कार्यकाल अध्यक्ष भइसकेका छन्। ओली तेस्रो पटक अध्यक्ष उम्मेदवार हुन लागेका हुन्।
उपाध्यक्षमा रामबहादुर थापा बादल फेरि उम्मेदवार बन्ने भएका छन्।
महासचिवमा शंकर पोखरेल फेरि उम्मेदवार हुन लागेका हुन्।
उपमहासचिवमा विष्णु रिमाल फेरि उम्मेदवार हुने भएका छन् भने सचिवमा पद्मा अर्याल र लेखराज भट्ट फेरि उम्मेदवार हुन लागेका हुन्। उनीहरू यसअघि पनि सोही पदमा थिए।
यो पनि: केपी ओली समूहबाट यी नाम फाइनल