नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओलीले आफ्नो पदाधिकारी टिम फाइनल गरेका छन्।
ओलीले फाइनल गरेको टिम यस्तो छ —
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष :
१. विष्णु पौडेल
२. रामबहादुर थापा 'बादल'
३. गुरू बराल
४. पृथ्वीसुब्बा गुरूङ
५. प्रदीप ज्ञवाली
महासचिव :
शंकर पोखरेल
उपमहासचिव :
१. रघुवीर महासेठ
२. विष्णु रिमाल
३. लेखराज भट्ट
सचिव :
१. पद्मा अर्याल
२. छविलाल विश्वकर्मा
३. भानुभक्त ढकाल
४. खगराज अधिकारी
५. यमलाल कँडेल
६. शेरधन राई
७. महेश बस्नेत
८. हिक्मत कार्की
९. राजन भट्टराई