संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ।
सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको कक्षमा बसेको बैठकमा आगामी बैठकहरूको कार्यसूची, विधेयक प्रस्तुत गर्ने तालिका तथा संसदको नियमित सञ्चालनका विषयमा छलफल भइरहेको छ।
बैठकमा सत्तारूढ तथा प्रतिपक्ष दलका प्रतिनिधिहरू, समिति सदस्यहरूको सहभागिता छ।
संसदको आगामी बैठकमा प्रस्तुत गरिने विधेयक, छलफलका विषय र सम्भावित कार्यक्रम तय गर्न कार्य व्यवस्था समितिको बैठक बोलाइएको हो।
तस्बिरहरू:
-1775027946.jpg)
-1775027946.jpg)
-1775027946.jpg)
-1775027946.jpg)
-1775027944.jpg)
-1775027944.jpg)
-1775027945.jpg)
-1775027945.jpg)
-1775027945.jpg)
-1775027944.jpg)
-1775027945.jpg)
-1775027943.jpg)
-1775027943.jpg)
-1775027944.jpg)