सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको आह्वानमा सर्वदलीय बैठक बसेको हो।
बैठक संघीय संसद सचिवालयमा बसिरहेको छ।
संघीय संसदको दुवै सदनको अधिवेशन बिहीबारदेखि सुरू हुँदैछ।
अधिवेशन सुरू हुनुअघि संसदमा प्रतिनिधित्व गरेका दलहरूसँग ज्येष्ठ सदस्यले छलफल गरेका हुन्।
बैठकमा रास्वपाबाट उपसभापति डिपी अर्याल लगायतका सांसदहरू, नेपाली कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन, एमालेबाट गुरू बराल र गणेश ठगुन्ना, श्रम संस्कृति पार्टीका आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट खुश्बु ओली सहभागी छन्।
तस्बिरहरूः
-ink-1775031135.jpeg)
-ink-1775031135.jpeg)
-ink-1775031135.jpeg)
-ink-1775031135.jpeg)
-ink-1775031135.jpeg)
-ink-1775031135.jpeg)
-ink-1775031134.jpeg)
-ink-1775031135.jpeg)
-ink-1775031134.jpeg)
-ink-1775031134.jpeg)
-ink-1775031134.jpeg)
-ink-1775031134.jpeg)
-ink-1775031133.jpeg)
-ink-1775031133.jpeg)
-1775030336.jpg)