सभामुख पदमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।
सभामुख पदमा उनको मात्रै उम्मेदवारी परेपछि आइतबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। यो झन्डै दुई–तिहाइ हो। कमजोर हैसियतमा रहेका प्रतिपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध सभामुख पदमा पुग्ने बाटो खुलेको थियो।
सभामुख निर्वाचित भएको घोषणापछि उनलाई संसद बैठकमा उपस्थित विभिन्न दलका सांसदहरूले बधाई दिएका थिए।
अर्यालले आजै राष्ट्रपतिबाट शपथ ग्रहण गर्नेछन्।
तस्बिरहरूः
-ink-1775369549.jpeg)
-ink-1775369550.jpeg)
-ink-1775369549.jpeg)
-ink-1775369549.jpeg)
-ink-1775369549.jpeg)
-ink-1775369549.jpeg)
-ink-1775369549.jpeg)
-ink-1775369549.jpeg)
-ink-1775369549.jpeg)
-ink-1775369548.jpeg)
-ink-1775369548.jpeg)
-ink-1775369548.jpeg)
-ink-1775369548.jpeg)
-ink-1775369548.jpeg)
-ink-1775369548.jpeg)
-ink-1775369547.jpeg)
-ink-1775369547.jpeg)
-ink-1775369547.jpeg)
-ink-1775369547.jpeg)
-ink-1775369547.jpeg)
-ink-1775369547.jpeg)
-ink-1775369547.jpeg)
-ink-1775369547.jpeg)