नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले पद बहाली गरेका छन्।
उनी निर्विरोध सभामुख पदमा निर्वाचित भएका थिए।
आजै शीतल निवासमा उनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
लगत्तै उनले पद बहाली गरेका हुन्।
अर्याल रास्वपा उपसभापति तथा काठमाडौं ९ बाट जितेका सांसद हुन्।
तस्बिरहरूः
-1775385880.jpeg)
-1775385881.jpeg)
-1775385881.jpeg)
-1775385880.jpeg)
-1775385880.jpeg)
-1775385880.jpeg)
-1775385881.jpeg)