प्रतिनिधि सभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङलाई बोलाएर कुराकानी गरेका छन्।
हलबाहिर करिडोरमा गृहमन्त्री गुरूङलाई बोलाएर सभापति लामिछानेले कुराकानी गरेका हुन्। उनीहरूबीच झन्डै १५ मिनेट कुराकानी भएको थियो।
कुराकानी के विषयमा भएको थियो भन्ने चाहिँ खुलेको छैन।
तस्बिरहरूः
-ink-1775463531.jpeg)
-ink-1775463531.jpeg)
-ink-1775463531.jpeg)
-ink-1775463531.jpeg)