लघुवित्त पीडितहरूले काठमाडौंको सिफलदेखि कलंकीसम्म हिँडेर प्रदर्शन गरेका छन्।
पीडितहरूले फागुन १ गतेदेखि मुग्लिनबाट पैदल यात्रा सुरू गरेका थिए। मंगलबार काठमाडौं आइपुगेका उनीहरू कलंकी, सिफल, चाबहिल, सुकेधारा, महाराजगञ्ज हुँदै सामाखुसी चोकसम्म पुगेका थिए।
उनीहरूले सरकारसँग ९ बुँदे माग राखेका छन्। ती मागहरू राखेर उनीहरूले यात्रा गरेको लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा व्यवस्थापन विभाग प्रमुख मणि चौलागाईंले जानकारी दिए।
उनको नेतृत्वमा सामाखुसीबाट यात्रा गरी पुन: कलंकी पुगेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘बाचौं बचाऊ र अघि बढौं’,‘आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर’, ‘कालो सूची तथा धितो लिलाम फुकुवा गर’, ‘समाजवादी अर्थतन्त्रको विकास गर’ लगायत नारा लगाएका थिए।
तस्बिरहरू:
-ink-1708432571.jpeg)
-ink-1708432570.jpeg)
-ink-1708432574.jpeg)
-ink-1708432575.jpeg)
-ink-1708432571.jpeg)
-ink-1708432570.jpeg)
-ink-1708432571.jpeg)
-ink-1708432571.jpeg)
-ink-1708432572.jpeg)
-ink-1708432572.jpeg)
-ink-1708432569.jpeg)
-ink-1708432569.jpeg)
-ink-1708432573.jpeg)
-ink-1708432573.jpeg)
-ink-1708432573.jpeg)
-ink-1708432573.jpeg)
-ink-1708432574.jpeg)
-ink-1708432574.jpeg)
-ink-1708432574.jpeg)
-ink-1708432576.jpeg)
-ink-1708432575.jpeg)
-ink-1708432575.jpeg)
-ink-1708432576.jpeg)
-ink-1708432576.jpeg)
-ink-1708432577.jpeg)
-ink-1708432577.jpeg)