राष्ट्रिय झण्डाले दरबारमार्ग ढपक्क ढाकिएकाे छ।
'नेसनल डे कन्सर्ट' आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झण्डा फहराइएकाे हो।
संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेसनल डे कन्सर्टका लागि हजारौं मानिस दरबार मार्ग क्षेत्रमा आएका छन्।
मानिसहरूको आवागमन हेरेर करिब ५ हजार सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।
विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। त्यस्तै, गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम छ। त्यसैगरी, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत सहभागी हुँदैछन्।
तस्बिरहरू:
-1726745119.jpg)
-1726745119.jpg)
-1726745118.jpg)
-1726745120.jpg)
-1726745118.jpg)
-1726745120.jpg)
-1726745120.jpg)
-1726745120.jpg)
-1726745121.jpg)
-1726745122.jpg)
-1726745122.jpg)
-1726745122.jpg)
-1726745121.jpg)
तस्बिर: नेपाल फाेटाे लाइब्रेरी