काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ।
शुक्रबार गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो।
यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पूजारीसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको भनाइ छ।
बली दिइएको राँगाको रगतले नुहाएका द्यला: पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवीको गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ।
तस्बिरहरू:
-ink-1775224998.jpeg)
-ink-1775224997.jpeg)
-ink-1775224997.jpeg)
-ink-1775224997.jpeg)
-ink-1775224996.jpeg)
-ink-1775224995.jpeg)
-ink-1775224997.jpeg)
-ink-1775224997.jpeg)
-ink-1775224996.jpeg)
-ink-1775224996.jpeg)
-ink-1775224996.jpeg)
-ink-1775224995.jpeg)
-ink-1775224995.jpeg)
-ink-1775224995.jpeg)
-ink-1775224995.jpeg)
-ink-1775224995.jpeg)
-ink-1775224994.jpeg)
-ink-1775224994.jpeg)
-ink-1775224994.jpeg)
-ink-1775224994.jpeg)