पोखरा महानगरपालिकाले दिएको अल्टिमेटम सकिएपछि फिर्के खोलाको खोलाघर अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाइएको छ।
महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो।
वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।
पोखरा महानगर प्रमुख धनराज आचार्य स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन्।
तस्बिर: अर्जुन गाहा/ नेपाल फोटो लाइब्रेरी
-ink-1779620309.jpeg)
-ink-1779620309.jpeg)
-ink-1779620309.jpeg)
-ink-1779620309.jpeg)
-ink-1779620308.jpeg)
-ink-1779620308.jpeg)
-ink-1779620308.jpeg)
-ink-1779620308.jpeg)
-ink-1779620308.jpeg)
-ink-1779620308.jpeg)
-ink-1779620307.jpeg)
-ink-1779620307.jpeg)
-ink-1779620307.jpeg)
-ink-1779620307.jpeg)
-ink-1779620307.jpeg)
-ink-1779620307.jpeg)