काठमाडौंमा गर्मी बढेसँगै स्वयम्भूस्थित एक पोखरीमा बाँदरहरू पौडी खेल्दै रमाइलो गरेको दृश्य देखिएको छ।
चर्को घाम र तापक्रमका बीच पोखरीमा खेलिरहेका बाँदरहरूले त्यहाँ पुगेका मानिसहरूको ध्यान आकर्षित गरेका थिए।
केही बाँदर पानीमा डुबुल्की मार्दै खेलिरहेका देखिन्थे भने केही पोखरीको किनारमा बसेर चिसोको आनन्द लिइरहेका थिए।
तस्बिरहरू:
-1779793168.jpg)
-1779793168.jpg)
-1779793167.jpg)
-1779793166.jpg)
-1779793167.jpg)
-1779793167.jpg)
-1779793166.jpg)
-1779793167.jpg)
-1779793166.jpg)