काठमाडौंको न्यूरोडस्थित इन्द्रचोकदेखि विशाल बजार, बसन्तपुर लगायतको सडकमा परम्परागत शैलीका सडकबत्ती जडान भएको छ।
यहाँका घरहरूमा पुरानो शैलीको रङ लगाएपश्चात सडकमा पनि पुरानै शैलीको बत्तीहरू जडान गरिएको हो।
काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रको मौलिक पहिचान जोगाउँदै सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले यी बत्ती जडान गरिएको हो।
बत्ती जडानपश्चात यहाँको सुन्दरतामा निखार आएको देखिन्छ।
तस्बिरहरू :
-1783046249.jpg)
-1783046250.jpg)
-1783046250.jpg)
-1783046250.jpg)
-1783046249.jpg)
-1783046249.jpg)
-1783046249.jpg)
-1783046249.jpg)
-1783046249.jpg)