वीर अस्पताल परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।
बिहीबार दिउँसो आफैमाथि पेट्रोल छर्केर आगो लगाएका २५ वर्षीय गणेश नेपालीको शुक्रबार अस्पतालमा मृत्यु भएपछि वीर परिसरमा प्रहरी तैनाथ बढाइएको हो।
अस्पताल भित्र छिर्ने प्रहरी लामबद्ध भएर उभिएका छन्।
उपचार गर्न गएका बिरामी र उनीहरूका आफन्तहरू अहिले अस्पताल परिसरमा छन्।
अस्पताल परिसरमा भिडभाड बढेको छ।
तस्बिरहरूः
-ink-1783666493.jpeg)
-ink-1783666493.jpeg)
-ink-1783666494.jpeg)
-ink-1783666493.jpeg)
-ink-1783666494.jpeg)