काठमाडौंको व्यावसायिक तथा पर्यटकीय क्षेत्र दरबारमार्गले थप आकर्षक देखिएको छ।
काठमाडौं महानगरपालिकाले सडक किनारमा पुरानो शैलीका भिन्टेज बत्ती जडान गरेपछि यस क्षेत्रको सौन्दर्य थप आकर्षक बनेको छ।
सडक तथा फुटपाथको स्तरोन्नतिसँगै ग्रेनाइट ढुंगा बिछ्याइएकाले पैदलयात्रीलाई सहज हुनुका साथै दरबारमार्गको ऐतिहासिक पहिचानलाई आधुनिक व्यवस्थापनसँग जोड्ने प्रयास गरिएको छ।
यहाँ भिन्टेज बत्तीको जडान र उज्यालोले दरबारमार्गलाई अझ आकर्षक बनाएको छ।
-1784267047.jpg)
-1784267047.jpg)
-1784267047.jpg)
-1784267047.jpg)
-1784267047.jpg)
-1784267046.jpg)
-1784267046.jpg)