काठमाडौं–धादिङ जोड्ने नागढुंगा सुरुङमार्गमा शनिबार बिहान ‘नागढुंगा टनेल फन रन एण्ड वाक २०२६’ आयोजना गरिएको छ।
नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहकार्यमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई सुरुङमार्गभित्र दौडने र हिँड्ने विशेष अवसर प्रदान गरिएको हो।
सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवसर पारेर आयोजित कार्यक्रमले नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पूर्वाधार विकासमा भएको सहकार्यलाई उजागर गरेको छ।
कार्यक्रमस्थलमा नेपाल र जापानका राष्ट्रिय झण्डासहितको ब्यानर राखिएको थियो, जसले दुई देशबीचको दीर्घकालीन साझेदारीको सन्देश दिएको छ।
तस्बिरहरूः
-1784350065.jpeg)
-1784350065.jpeg)
-1784350065.jpeg)
-1784350065.jpeg)
-1784350065.jpeg)
-1784350063.jpeg)
-1784350064.jpeg)
-1784350064.jpeg)
-1784350064.jpeg)
-1784350064.jpeg)
-1784350063.jpeg)
-1784350063.jpeg)
-1784350063.jpeg)