काठमाडौंको माइतीघर मण्डल क्षेत्र फेरि डुबानमा परेको छ।
आइतबार परेको अविरल वर्षाका कारण माइतीघर क्षेत्र डुबानमा परेको हो।
डुबानमा पर्दा ट्राफिक व्यवस्थापनमा समेत असर परेको छ।
केही दिनअघि परेको पानीले पनि त्यहाँ डुबान भएको थियो।
त्यहाँको ढल व्यवस्थापन राम्रो नहुँदा माइतीघरमा डुबान हुँदै आएको छ।
तस्बिरहरू:
-1784462065.jpeg)
-1784462065.jpeg)
-1784462064.jpeg)
-1784462064.jpeg)
-1784462064.jpeg)
-1784462064.jpeg)
-1784462064.jpeg)
-1784462064.jpeg)