तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त नुवाकोटको त्रिशूली नदी किनारस्थित ढुंगे बजार क्षेत्र अस्तव्यस्त छ।
यहाँ घर, गाडीसहित ठूलो भौतिक क्षति भएको छ। मानवीय क्षति के कति भयो यकिन भइसकेको छैन।
बाढीले माथिल्लो क्षेत्रको सडक बगाउँदा रसुवातर्फ सडक सम्पर्क टुटेको छ।
तस्बिरहरू:
-1787735845.jpg)
-1787735845.jpg)
-1787735846.jpg)
-1787735844.jpg)
-1787735846.jpg)
-1787735847.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी