प्रत्येक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि यतिबेला मूर्ति बनाउने कालिगढहरूलाई भ्याइ-नभ्याइ छ।
विशेषगरी हिन्दू धर्मावलम्बीहरूले कार्यक्षेत्रमा कुनै दुर्घटना वा प्राविधिक खराबी नहोस् र व्यवसाय वा निर्माण कार्यमा सफलता मिलोस् भन्ने कामना सहित भगवान विश्वकर्माको पूजाआजा गर्ने गर्छन्।
यसैका लागि यतिबेला देशभर विश्वकर्माका माटाका मूर्तिहरू बनाउने र सजाउने काम तीव्र रूपमा भइरहेको छ।
असोज १ गते नजिकिएसँगै ललितपुरको कुपण्डोलस्थित मूर्ति कारखानाहरूमा कालीगढहरू मूर्तिलाई अन्तिम रूप दिन दिनरात व्यस्त देखिन्छन्।
तस्बिरहरू:
-1789462290.jpg)
-1789462290.jpg)
-1789462291.jpg)
-1789462291.jpg)
-1789462291.jpg)
-1789462290.jpg)
-1789462290.jpg)
-1789462290.jpg)
-1789462290.jpg)
-1789462289.jpg)
-1789462289.jpg)
-1789462289.jpg)
-1789462289.jpg)