काठमाडौं र ललितपुरको सिमानामा पर्ने बागमती नदी नजिकैको व्यस्त सानेपा चोकमा आकासे पुल तयार भएको छ ।
निर्माण भइरहेको आकाशे पुल अहिले सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने सिँढी, रेलिङ तथा फिनिसिङको काम भइरहेको छ।
पुल आंशिक रूपमा सञ्चालनमा आइसकेको छ।
बाँकी काम पूरा भएपछि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ।
पुल सञ्चालनमा आएपछि व्यस्त सडक पार गर्ने पैदलयात्रीलाई सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
-1791438334.jpg)
-1791438334.jpg)
-1791438335.jpg)
-1791438335.jpg)
-1791438334.jpg)
-1791438334.jpg)
-1791438334.jpg)
-1791438334.jpg)
-1791438333.jpg)
-1791438333.jpg)