नेपालले युएईविरूद्धको पहिलो टी–२० खेल जारी छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका थिए। अहिले नेपालले ब्याटिङ गरेको छ।
नेपाल र युएईबीच २०२५ को अक्टोबरपछि पहिलो टी-२० खेल हुन लागेको हो।
टी-२० विश्वकप छनोटअन्तर्गत ओमानमा भएको खेलमा नेपालले १ रनको जित निकालेको थियो।
सन् २०२३ देखि भएका पाँचमध्ये नेपालले तीन खेल जित्दा युएई २ खेलमा विजयी भएको छ।
तस्बिरहरू:
-1776687279.jpg)
-1776687280.jpg)
-1776687280.jpg)
-1776687280.jpg)
-1776687279.jpg)
-1776687280.jpg)
-1776687279.jpg)
-1776687278.jpg)
-1776687277.jpg)
-1776687279.jpg)
-1776687278.jpg)
-1776687277.jpg)
-1776687277.jpg)
-1776687277.jpg)
-1776687277.jpg)
-1776687276.jpg)
-1776687276.jpg)